‘पर्खि बसेँ तिमीलाई’ शीर्ष गीत रिलिज

Filmy NepalFilmy NepalSourceJan 3, 20241 min read
‘पर्खि बसेँ तिमीलाई’ शीर्ष गीत रिलिज
काठमाडौं । यहि पौष २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पर्खि बसेँ तिमीलाई’ मा समावेश शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र अनु चौधरीको स्वर, महेश खड्काको सङ्गीत र डाक्टर कृष्णहरी बरालको शब्द छ । हिमाली तथा पहाडी भूभागको रमणीय दृश्यमा छायांकन गरिएको गीतमा यसै फिल्ममार्फत डेब्यु गर्दै गरेका अभिनेता किरण […]