काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवा) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मका मुख्य कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज र सागर खनालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हाे। फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय रहेको टिमले जनाएको छ। क्राइम थ्रिलर जनरामा बनेको फिल्मका […]
यस्ताे देखियाे ‘११ः५५’ मा कलाकारको क्यारेक्टर लुक्स


