दोश्रो सातामा पनि आक्रमक दिमाख खराब, मोफसलमा निश्चल स्वस्तिमा

Ramailo ChaRamailo ChaSourceNov 19, 20231 min read
दोश्रो सातामा पनि आक्रमक दिमाख खराब, मोफसलमा निश्चल स्वस्तिमा
निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले दोश्रो सप्ताहान्त समेत आक्रामक व्यापार गर्न सफल भएको छ । फिल्मले अब्बल ‘वर्ड अफ माउथ’ र लगातारको तिहार बिदाको फाइदा उठाएको हो । फिल्म ‘दिमाग खराब’ले अकुपेन्सी र शोका आधारमा सलमान खान स्टारर ‘टाइगर ३’ पनि पछि पारेको छ । फिल्मले दोस्रो शनिबार काठमाडौं र उपत्यका बाहिरका हलमा बलिउडभन्दा […]