‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’मा प्रदीप र दिव्या पर्फेक्ट

Ranga KhabarRanga KhabarSourceFeb 12, 20251 min read
‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’मा प्रदीप र दिव्या पर्फेक्ट
रंगखबर, काठमाडौँ: आगामी चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ । तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट […]