‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ले नयाँ रेकर्ड रच्यो

Ranga KhabarRanga KhabarSourceFeb 12, 20251 min read
‘लाज शरणम्’को ‘नेपाल हाँसेको’ले नयाँ रेकर्ड रच्यो
रंगखबर, काठमाडौँ: चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ । २४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको […]