यश कुमारको ‘तिमी छौ र त’ सार्वजनिक

Ranga KhabarRanga KhabarSourceJan 3, 20241 min read
यश कुमारको ‘तिमी छौ र त’ सार्वजनिक
रंगखबर, काठमाडौँ: गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित म्युजिकल फिल्म भनिएको भिडियो सार्वजनिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् । ‘यो गीत हेरेपछि मलाई असहज पनि […]