‘रंगी’ बाट डेब्यू गरेकी नम्रता भन्छिन्– ‘मैले कमेडी दरबार छाडेकी होइन, उहाँहरुले नै मलाई बोलाउनु भएन’

KalakarmiKalakarmiSourceFeb 12, 20251 min read
‘रंगी’ बाट डेब्यू गरेकी नम्रता भन्छिन्– ‘मैले कमेडी दरबार छाडेकी होइन, उहाँहरुले नै मलाई बोलाउनु भएन’
काठमाडौं– मिस नेपाल २०२० नम्रता श्रेष्ठको परिचयमा अब अर्को एउटा विशेषण थपिएको छ अर्थात उनी अब अभिनेत्री नम्रता श्रेष्ठको नामले पनि चिनिन थालेकी छिन् । उनले डेब्यू गरेको फिल्म ‘रंगी’ यही फागुन २ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । भ्यालेन्टाइन्स डेकै दिनदेखि प्रदर्शनमा आउने यो फिल्ममार्फत रजतपटमा पदार्पण गरेकी श्रेष्ठप्रति दर्शकहरुमा एक किसिममको कौतुहलता, उत्सुकता जागेको छ । बुधवार साँझ काठमाडौंमा यो फिल्मको प्रीमियर शो आयोजना गरिँदैछ । यो फिल्म प्रदर्शन भएपछि उनको अभिनय क्षमताको मूल्यांकन गरिने छ । यसैबीच, यी डेब्यू अभिनेत्रीसंग कलाकर्मी संवाददाता निशा ढकालले हालै उनको ...