काठमाडौँ- फिल्म ‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’ युट्यबको ट्रेन्डिङमा परेको छ। गीत सार्वजनिक भएको २४ घण्टा नहुँदै म्युजिकतर्फ ट्रेन्डिङ २१ मा परेको छ। गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलले संगीत भरेका छन्। तराईमा छायांकन गरिएको गीतमा फिल्मका प्रमुख कलाकार प्रदीप खड्का र दिव्या […]
ट्रेन्डिङमा ‘पिताम्बर’ को गीत ‘म त फ्यान भए यार’


