‘लभ पर्‍या छ’ मा तेज र दिपाको प्रेमिल अभिनय

KoribatiKoribatiSourceFeb 12, 20251 min read
‘लभ पर्‍या छ’ मा तेज र दिपाको प्रेमिल अभिनय

‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका छन् । बिक्रम चौहानको कोरियोग्राफी तथा निर्देशनमा तयार पारिएको भिडियोमा अभिनेता तेज गिरी र मोडल दिपा शाही फिचर्ड रहेका छन् । अभिनेता गिरीले […]

The post ‘लभ पर्‍या छ’ मा तेज र दिपाको प्रेमिल अभिनय appeared first on Koribati.com.