‘रिमै’मा सौगात मल्लको प्रवेश

Ranga KhabarRanga KhabarSourceJan 3, 20241 min read
‘रिमै’मा सौगात मल्लको प्रवेश
रंगखबर, काठमाडौँ: केहि समय अघि अभिनेता दयाहाङ राई र अभिनेत्री रिस्मा गुरुङ अनुबन्धित भएको फिल्म ‘रिमै’मा अर्का अभिनेता सौगात मल्लको प्रवेश भएको छ। सौगातको प्रवेशसँगै अब भने फिल्मका मुख्य कलाकारको खोजि पुरा भएको छ। गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गर्नेछन। प्रि प्रोडक्सनको काम भईरहेको फिल्ममा […]