‘वसन्त’ को टिजर ‘मिलनको कविता’

eHimalaya TimeseHimalaya TimesSourceFeb 11, 20251 min read
‘वसन्त’ को टिजर ‘मिलनको कविता’
काठमाडौं । प्रकाश सपुतले निर्देशन चलचित्र ‘वसन्त’ को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । प्रेम दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर सार्वजनिक गरिएको चलचित्रको टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्कालाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । निर्माण टोलीले यस टिजरलाई विशेष प्रेम दिवस उपहारको रूपमा प्रस्तुत गरेको छ । यसअघि सार्वजनिक भएको चलचित्रको गीत