चाम्स निर्देशित ‘अञ्जिला’को टिजरमा फुटबलर बन्ने सपनाको कथा

eHimalaya TimeseHimalaya TimesSourceFeb 11, 20251 min read
चाम्स निर्देशित ‘अञ्जिला’को टिजरमा फुटबलर बन्ने सपनाको कथा
काठमाडौं । आगामि फागुन २९ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ । मिलन चाम्स निर्देशत यो चलचित्रको मंगलबार सार्वजनिक टिजरमा एक युवतीले फुटबलर बन्ने सपना भेट्टाउन गरेको संघर्षको कथा प्रस्तुत गरिएको छ । महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले अधिकांश समय लिएको टिजरमा उहाँले गरेको संघर्ष