यस्तो छ अञ्जिला’ को टिजर

Himal KhabarHimal KhabarSourceFeb 11, 20251 min read
यस्तो छ अञ्जिला’ को टिजर
काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक गरिएको छ। टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरबाट निस्कन गरेको संघर्षदेखि कप्तानसम्मको कथा देखाइएको छ। टिजरमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन् भने अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा देखिएका छन्। फुटबलको विपक्षमा बुवा र पक्षमा आमा छन्। […]