काठमाडौँ- गायक तथा अभिनेता प्रकास सपुतको डेब्यु निर्देशित फिल्म ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ। भिडियोमा फिल्मका मुख्य पात्र प्रकाश सपुत र स्वस्तिमा खड्काको प्रेम देखाइएको छ। निर्माण टिमले यसलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको छ। फिल्म आगामी चैत २२ मा प्रदर्शन हुनेछ। गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले […]
‘वसन्त’ को टिजरमा मिलनको कविता


