एडल्ट कथाको ‘दुखी आत्मा’ले पायो ‘पिजी’ प्रमाणपत्र, १६ वर्ष मुनिकाले अभिभावकसँग हेर्न पाउने

Thulo PardaThulo PardaSourceFeb 11, 20251 min read
एडल्ट कथाको ‘दुखी आत्मा’ले पायो ‘पिजी’ प्रमाणपत्र, १६ वर्ष मुनिकाले अभिभावकसँग हेर्न पाउने
काठमाडौं – एडल्ट कथामा बनेको नेपाली चलचित्र ‘दुखी आत्मा’ टिजर सार्वजनिक भएदेखि नै चर्चामा थियो । हालै यो चलचित्रले चलचित्र जाँच पास समितिबाट ‘पिजी’ प्रमाणपत्र पाएको छ । यसको अर्थ अब यो फिल्म १६ वर्षभन्दा मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्न पाउनेछन् । यही शुक्रवार रिलिज हुने चलचित्रको टिजर र ट्रेलर सार्वजनिक भएपछि धेरैले सेन्सरले दृश्यहरू […]