शोभितको ‘पीआर’ अस्ट्रेलियामा छायांकन

Himal KhabarHimal KhabarSourceFeb 11, 20251 min read
शोभितको ‘पीआर’ अस्ट्रेलियामा छायांकन
काठमाडौँ- शोभित बस्नेतले निर्देशन गर्ने फिल्म ‘पीआर’ को छायांकन सुरु गरिएको छ। अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै मंगलबारदेखि छायांकन सुरु गरिएको निर्देशक बस्नेतले बताए। उनकाअनुसार फिल्म अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत नेपालमा छायांकन गरिनेछ। फिल्म सौरभ मानन्धरले छायांकन गरिरहेका छन्। निर्देशक बस्नेतकै कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद लेखन छ। फिल्ममा […]