बालेनको स्वरमा फिल्म ‘लाज शरणम्‌’को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

Ranga NepalRanga NepalSourceFeb 11, 20251 min read
बालेनको स्वरमा फिल्म ‘लाज शरणम्‌’को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो । ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ । गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, […]