गायिका बन्ने दृष्टिविहीन युवतीको कथामा यश कुमारले बनाए साङ्गीतिक चलचित्र

Thulo PardaThulo PardaSourceFeb 11, 20251 min read
गायिका बन्ने दृष्टिविहीन युवतीको कथामा यश कुमारले बनाए साङ्गीतिक चलचित्र
काठमाडौं – वरिष्ठ गायक यश कुमारको नयाँ साङ्गीतिक चलचित्र ‘तिम्रो मेरो मायामा’ सार्वजनिक भएको छ । गायक कुमारले सोमबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी आफ्नो २० मिनेट लामो साङ्गीतिक चलचित्रको भिडियो सार्वजनिक गरेका हुन् । उक्त भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रममा बोल्दै मुकारुङले यश कुमार […]