ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई

The Cinema TimesThe Cinema TimesSourceFeb 11, 20251 min read
ज्ञानेन्द्र देउजाको ‘झिँगेदाउ २’ प्रि-प्रोडक्सन सुरु, संगीत निर्माण जिम्मवारी अर्जुनलाई
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाले सुपरहिट सिनेमा ‘झिँगेदाउ’को सिक्वेल निर्माण कार्य अघि बढाएका छन् । सोमबार संगीतकार अर्जुन पोखरेलले संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । यो सिनेमाको सिक्वेलमा समेत अभिनेत्रीद्धय केकी अधिकार, आँचल शर्मा र अभिनेताद्धय मुकुन भुषाल, कुशल बिष्ट नै दोहोरिने निर्देशक देउजा […]