‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को आठौं संस्करण कोलोराडोमा

KalakarmiKalakarmiSourceFeb 11, 20251 min read
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को आठौं संस्करण कोलोराडोमा
काठमाडौं– ‘एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ को आठौं संस्करण अमेरिकाको कोलोराडो हुने भएको छ । आगामी २०२५ अगस्ट ९ का दिन अमेरिकाको कोलोराडोस्थित बोल्डरमा उक्त महोत्सव हुने भएको छ । काठमाडौंमा आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको आठौं संस्करणको मिति घोषणा गरिएको हो । नेपाल सरकार बागमती प्रदेशका माननीय मन्त्री मदुकुमार श्रेष्ठ तथा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको विशेष उपस्थितिमा गत सेप्टेम्बर १५ मा न्यूयोर्कमा सम्पन्न सातौं संस्करणको औपचारिक समापन तथा आठौं संस्करणको मिति घोषणा गरिएको हो । ग्लोबल नेपाली फिल्म अवार्ड यूएसएको अध्यक्षमा नायक नवराज श्रेष्ठले ...