कमेन्टका कारण इतिहास रच्दै बालेनको ‘नेपाल हाँसेको’

KalakarmiKalakarmiSourceFeb 11, 20251 min read
कमेन्टका कारण इतिहास रच्दै बालेनको ‘नेपाल हाँसेको’
काठमाडौं– यही फागुन १४ गते अर्थात महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘लाज शरणम्’ घोषणा भएदेखि नै चर्चामा छ । प्रदर्शनको मिति नजिकिँदा यसको चर्चा चुलिएको छ । पोस्टरदेखि गीतसमेतले चर्चा बटुल्न थप बल पुर्याएको छ । यहि क्रममा सोमवार साँझ ‘लाज शरणम्’ को दोस्रो गीत ‘नेपाल हाँसेको’ सार्वजनिक भयो । जसलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले गाएका छन् । र्याप शैलीको उक्त गीत बालेनकै यूट्युब च्यानलमा सार्वजनिक भएको १८ घण्टाभित्रै ट्रेन्डिङमा आएको छ । गीतलाई करिव आठ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यो समयावधिमा ...