चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceFeb 10, 20251 min read
चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक
काठमाडौं – जुनिम गहतराजद्वारा निर्देशित नेपाली चलचित्र ‘ताण्डवम्’को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो । पारिवारिक र एक्सन थ्रिलरको संयोजन रहेको यो चलचित्रको ट्रेलरले दर्शकलाई उत्सुकता जगाउने खालको छ। “त्यो रात के भयो?” भन्ने प्रश्नबाट सुरु भएको ट्रेलर “भगवान् पनि म, अनि राक्षस?” भन्ने संवादमा […]