काठमाडौं मेयर बालेन शाहको स्वरमा ‘नेपाल हासेको…’ गीत, ‘लाज शरणम्’ले बढायो हाइप

KoribatiKoribatiSourceFeb 10, 20251 min read
काठमाडौं मेयर बालेन शाहको स्वरमा ‘नेपाल हासेको…’ गीत, ‘लाज शरणम्’ले बढायो हाइप

चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र शब्द छ । गीतले नेपालको वर्तमान अवस्था र विकासको कुरा गर्छ ।गम्भीर विष्टको केरियोग्राफी गरेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, […]

The post काठमाडौं मेयर बालेन शाहको स्वरमा ‘नेपाल हासेको…’ गीत, ‘लाज शरणम्’ले बढायो हाइप appeared first on Koribati.com.