मेयर बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceFeb 10, 20251 min read
मेयर बालेन शाहको स्वरमा चलचित्र ‘लाज शरणम्’को गीत सार्वजनिक
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चलचित्र ‘लाज शरणम्’को एउटा गीतमा स्वर दिएका छन् । ‘नेपाल हासेको…’ बोलको गीतमा बालेनको स्वर सुन्न सकिन्छ । गीत सोमबार सार्वजनिक गरिएको छ । मेयर भएपछि बालेनले पहिलो पटक गीत गाएका हुन् भने यो गीतबाट नै बालेनले चलचित्र गायनमा डेब्यु गरेका हुन् । गीतको शब्द, सङ्गीत पनि बालेन […]