‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी

Ranga NepalRanga NepalSourceFeb 10, 20251 min read
‘हर्ष’मा खगेन्द्र र आँचलको जोडी
काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडीको अभिनय रहने ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन् । ई.प्राइम मुभिजको ब्यानरमा बन्ने सिनेमामा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्र मात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माण पक्षले केही समयपछि दिने जनाएको छ । […]