शिव रेग्मीकी भान्जीले निर्देशन गर्ने फिल्ममा खगेन्द्र र आँचल

Ranga KhabarRanga KhabarSourceFeb 10, 20251 min read
शिव रेग्मीकी भान्जीले निर्देशन गर्ने फिल्ममा खगेन्द्र र आँचल
रंगखबर, काठमाडौँ:  स्व. निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलले फिल्म निर्देशन गर्ने भएकी छन्।  उनले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई लिएर फिल्म ‘हर्ष’ निर्देशन गर्ने भएकी हुन्। ई-प्राइम मुभिजको ब्यानरमा निर्माण हुने यसै फिल्मबाट खगेन्द्र र आँचल पहिलो पटक सिल्भर स्क्रिनमा देखिने भएका हुन्। फिल्मलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्नेछन् । कार्यकारी […]