रेखा र पूजाको नयाँ चलचित्र ‘काली २’ नहुने, नाम र कथा फेरियो

Thulo PardaThulo PardaSourceFeb 10, 20251 min read
रेखा र पूजाको नयाँ चलचित्र ‘काली २’ नहुने, नाम र कथा फेरियो
काठमाडौं – अभिनेत्रीहरू रेखा थापा र पूजा शर्माले बनाउने चलचित्रको बारेमा बारेमा नयाँ खबर सार्वजनिक भएको छ । केही समय अघि ‘काली २’ को चर्चा चलेको भए पनि निर्माण पक्षले अहिले नयाँ नाम र फरक कथामा फिल्म बनाउने तयारी रहेको बताइएको छ । सो चलचित्रलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । सो चलचित्रमा रेखा र पूजाको […]