हर्षमा खगेन्द्र र आँचल

Chitra LaharChitra LaharSourceFeb 10, 20251 min read
हर्षमा खगेन्द्र र आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै फिल्म ‘हर्ष’ बन्ने भएको छ । फिल्ममा एकता पौडेलको डेब्यू निर्देशन रहनेछ । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्ममा हाललाई प्रमुख कलाकारमा आँचल र खगेन्द्रमात्र फाइनल भएका छन् । उनीहरुका अलावा अन्य कलाकारको जानकारी निर्माणपक्षले केही समयपछि दिने जनाएको छ । फिल्ममा प्रशन्न पौडेल […]

The post हर्षमा खगेन्द्र र आँचल appeared first on CHITRALAHAR.COM.