शाहरूखको डंकी ४०० करोड क्लबको नजिक

Ranga NepalRanga NepalSourceJan 2, 20241 min read
शाहरूखको डंकी ४०० करोड क्लबको नजिक
मुम्बई । राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’को बक्स अफिसमा दबदबा जारी छ । गत २१ डिसेम्बर, २०२३ मा विश्वभरका थिएटरहरूमा रिलिज भएको फिल्मले बक्स अफिसमा ठूलो कमाई गरिरहेको छ । ‘सलार’ जस्तो ठूलो एक्सन फिल्मसँग टक्कर भएपनि यो फिल्म पर्दामा मात्र टिकिरहेको छैन, सन्‌ २०२३ को शाहरुख खानको तेस्रो ब्लकबस्टर फिल्म पनि साबित भएको […]