‘अच्छा लेकिन लन्डनमा’ रचना र शम्भुजीतको स्वरमा आउँदै

Himal KhabarHimal KhabarSourceFeb 10, 20251 min read
‘अच्छा लेकिन लन्डनमा’ रचना र शम्भुजीतको स्वरमा आउँदै
काठमाडौँ- पुरानो चर्चित गीत ‘अच्छा लेकिन लन्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ। चैत्रको २९ देखि प्रदर्शन हुने फिल्म ‘नरसिंहाः अवतार’ मा यो गीत समावेश गरिएको छ। पुरानो गीतमा संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा र गायिका देवीका बन्दनाको स्वर थियो। नयाँ भर्सनमा भने शम्भुजित र गायिका रचना रिमालले गाएका छन् । जरसिंह पौवामा सेट […]