काठमाडौं । चलचित्र विकास बोर्डले काभ्रेको बनेपामा बनाउन लागेको इनडोर स्टूडियो निर्माणका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको छ। आइतबार सूचना प्रकाशित गर्दै बोर्डले इच्छुक कम्पनीहरूलाई ३० दिनभित्र अनलाइनमार्फत आवेदन दिन आग्रह गरेको हो । बोर्ड अध्यक्ष दिनेश डीसीका अनुसार २ महिनाभित्र स्टूडियोको शिलान्यास गर्ने योजना रहेको छ। यस परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहितको छायांकन …
बनेपामा बन्ने स्टूडियोको लागि चलचित्र बिकास बोर्डद्धारा टेन्डर आह्वान


