‘हरिबहादुरको जुत्ता’ ०८२ को दशैँको फूलपातीबाट रिलिज हुने

Ranga KhabarRanga KhabarSourceFeb 9, 20251 min read
‘हरिबहादुरको जुत्ता’ ०८२ को दशैँको फूलपातीबाट रिलिज हुने
दिपेन्द्र के खनालको निर्देशन तयार भैरहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले रिलिज मिति तय गरेको छ।   सोमबार भक्तपुरको सूर्यविनायक मन्दिरमा मुहूर्त पूजा गर्दै शंखुबाट छायांकन थालिएको चलचित्र २०८२ को दशैँको फूलपातीमा रिलिज हुने भएको छ।  हरिवंश आचार्य, प्रियंका कार्की, प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी,  मुरलीधर लगायतका कलाकार रहेको चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौंका […]