मिस नेवाः ११४५ सुन्दरीले देखाए प्रतिभा

Chitra LaharChitra LaharSourceFeb 9, 20251 min read
मिस नेवाः ११४५ सुन्दरीले देखाए प्रतिभा

काठमाडौं । नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धीहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् । एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा आयोजित ट्यालेन्ट शोमा सहभागी भएका प्रतिस्पर्धीहरुमध्ये अधिकांशले नेपाल भाषाका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा […]

The post मिस नेवाः ११४५ सुन्दरीले देखाए प्रतिभा appeared first on CHITRALAHAR.COM.