‘नरसिंहाः अवतार’का लागि २५ वर्षपछि ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको रिमेक गरिँदै

The Cinema TimesThe Cinema TimesSourceFeb 9, 20251 min read
‘नरसिंहाः अवतार’का लागि २५ वर्षपछि ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको रिमेक गरिँदै
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गते नेपाली नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘नरसिंहाः अवतार’मा एक समयको कालजयी गीत ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ फेरि दर्शकमाझ आउने भएको छ । करिब २५ वर्ष अघि निर्माण भएको सिनेमा ‘दैव संजोग’मा समावेश यो गीत सिनेमा ‘नरसिंहाः अवतार’मा समावेश गरिएको हो । पुरानो गीतमा संगीतकार […]