इन्द्रकला र रविकाे स्वरमा ‘द्रौपदी’ को गीत ‘कर्णाली काटौँला’

Himal KhabarHimal KhabarSourceFeb 9, 20251 min read
इन्द्रकला र रविकाे स्वरमा ‘द्रौपदी’ को गीत ‘कर्णाली काटौँला’
काठमाडौँ- ऋषिराज आचार्यको निर्देशनमा बनेको फिल्म ‘द्रौपदी’ को ‘कर्णाली काटौँला’ बोलको गीत सार्वजनिक भएको छ। निर्देशक आचार्यकै शब्द रहेको गीतमा रवि ओडको संगीत भरेका छन्। गीतमा रवि र इन्द्रकला राईको स्वर छ। निर्देशक ऋषिराजसहित गीतको भिडियोमा डेब्यु अभिनेत्री आश्विनी शाही, गायक रवि र सुजाता तिमिल्सिनाको रोमान्टिक अभिनय छ। डोल्पाको से-फोक्सुण्डो तालसहित कर्णालीको रमणीय स्थलमा छायांकन […]