चलचित्र विकास बोर्डद्वारा इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान, मधेसमा पटकथा लेखन तालिम

Thulo PardaThulo PardaSourceFeb 9, 20251 min read
चलचित्र विकास बोर्डद्वारा इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान, मधेसमा पटकथा लेखन तालिम
काठमाडौं – चलचित्र विकास बोर्डले बनेपा नगरपालिका १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान गरेको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले यो स्टुडियो नेपालकै सबैभन्दा ठुलो आकारको हुने दाबी गरेका छन् । आइतबार गोरखापत्रको पेज नम्बर १० मा छापिएको बोलपत्र आह्वान सोसल मिडियामा शेयर गर्दै डिसीले भनेका छन्, “यो […]