‘भूठान’ले पायो हलिउड डिस्ट्रीब्यूटर

eHimalaya TimeseHimalaya TimesSourceFeb 8, 20251 min read
‘भूठान’ले पायो हलिउड डिस्ट्रीब्यूटर
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’लाई अमेरिका र क्यानडामा हलिउडको डिस्ट्रीब्यूटर कम्पनी बफेलो एटले वितरण गर्ने भएको छ । अमेरिकामै रहेका यसका एक निर्माता राजेन्द्र ठकुराठीका अनुसार बफेलो एटका निर्देशक ज्याकब सिल्भेरासँग हालै वितरण सम्झौता भएको हो । बफेलो एटले यसअघि अस्कर अवार्डमा गएको चलचित्र ‘विमेन अफ द आवर’लगायत ‘टेरिफाएर थ्री’, निकोलस