आईफा (IIFA) अवार्ड्स 2025 ले यस पटक अवार्ड् आयोजनाको २५ वर्ष पूरा गर्दैछ। यो विशेष अवसरलाई अझ भव्य बनाउन विशेष तयारी गरिएको छ। यस अवार्ड नाइटमा बलिउडका थुप्रै कलाकारहरू एकै ठाउँमा भेला हुनेछन्। इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड्स (आईफा) को सिल्भर जुब्ली दुई-दिनको भव्य समारोहमा मनाइनेछ। जानौं, यस वर्ष आईफा अवार्ड्स कहाँ आयोजना हुँदैछ। कहाँ […]
कहिले र कहाँ आयोजना हुनेछ आईफा अवार्ड्स ?


