गायक यश कुमारको शब्द, संगीत र स्वरमा गीति फिल्म ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यमा मंगलबार गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो : ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो […]
कस्तो छ यश कुमारको गीति फिल्म ‘तिमी छौ र त’ ?


