दर्शकबाट राम्रो साथ र उत्साहजनक प्रतिक्रिया मिलेपछि ‘ममी’को शो थप्दै मल्टीप्लेक्स हल

The Cinema TimesThe Cinema TimesSourceFeb 8, 20251 min read
दर्शकबाट राम्रो साथ र उत्साहजनक प्रतिक्रिया मिलेपछि ‘ममी’को शो थप्दै मल्टीप्लेक्स हल
द सिनेमा टाइम्स, काठमाडौं । माघ २५ गते हिजो शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ममी’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । शुक्रबार दर्शकको राम्रो साथ पाएपछि काठमाडौं उपत्यकाका केही मल्टीप्लेक्स हलले सिनेमा शो बढाएको वितरक गोविन्द शाहीले बताए । सिनेमाको निर्माण टिम शुक्रबार दर्शकसँग साक्षात्कार गर्न काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेको थियो । सिनेमा कलाकार हल […]