चलचित्र ‘मम्मी’, ‘जुना’ र ‘सारंग’ प्रदर्शनमा

Ranga NepalRanga NepalSourceFeb 8, 20251 min read
चलचित्र ‘मम्मी’, ‘जुना’ र ‘सारंग’ प्रदर्शनमा
काठमाडौं । शुक्रबारदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मंसिर र पुसमा निकै कम संख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा शुक्रबारदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारंग’ को प्रदर्शन सुरु भएको छ । बाल मनोविज्ञान र मित्रताको […]