आज–२६ माघ २०८१ शनिवारको राशिफल

Chitra LaharChitra LaharSourceFeb 8, 20251 min read
आज–२६ माघ २०८१ शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छरछिमेकीसँग पुरानो वादविवाद सुल्झिनेछ। कारोबार विस्तारका योजनाहरू बन्नेछन्। समयमा सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ सम्पर्कले लाभ मिल्नेछ। कार्यक्षेत्रमा भावुकतामा आएर गरिएका निर्णयहरूले दुःख […]

The post आज–२६ माघ २०८१ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.