प्रदर्शनमा ‘जुना’, ‘मम्मी’ र ‘सारंग’

CinekhabarCinekhabarSourceFeb 7, 20251 min read
प्रदर्शनमा  ‘जुना’, ‘मम्मी’ र ‘सारंग’
२५ माघ २०८१, शुक्रबा काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । गत महिना निकै कम सङ्ख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारंग’ को प्रदर्शन सुरु भएको छ । बाल […]