‘पूर्ण बहादुरको सारङ्गी’ ले मनायो सय दिन

Himal KhabarHimal KhabarSourceFeb 7, 20251 min read
‘पूर्ण बहादुरको सारङ्गी’ ले मनायो सय दिन
काठमाडौँ- सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले प्रदर्शनको सय दिन मनाएको छ। गत कात्तिक १५ देखि प्रदर्शनरत  फिल्मले माघ २५ मा सय दिन मनाएको हो। फिल्मले उपत्यका र मोफसलगरी १० हलमा सय दिन मनाएको निर्माण टिमले जनाएको छ। फिल्ममा अभिनेता विजय बराल मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सरोज पौडेल हुन्। सारङ्गीको कथा र सन्तानलाई […]