गायिका एलिना चौहान भन्छिन्, “धोकेबाज गीत गाउन मन छैन”

Thulo PardaThulo PardaSourceFeb 7, 20251 min read
गायिका एलिना चौहान भन्छिन्, “धोकेबाज गीत गाउन मन छैन”
काठमाडौं – गायिका एलिना चौहानले आफूलाई ‘धोकेबाज’ भनेर बोलाउन थालेको बताएकी छन् । काठमाडौंमा आयोजना भइरहेको ‘ह्ववाइट हाउस लिटरेचर फेस्टिभल’मा प्रस्तुति दिनुअघि दर्शकले ‘धोकेबाज’ गीत गाउन अनुरोध गर्दा उनले उक्त कुरा बताएकी हुन् । उनले भनिन्, ‘धोकेबाज मलाई भनेको कि गीत ? अहिले त धोकेबाज शब्द सुन्दा पनि मलाई नै भनेको जस्तो लाग्छ ।’ दर्शकले […]