काठमाडौँ- प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हन्टर’ को क्यारेक्टर पाेस्टर सार्वजनिक भएको छ। फिल्मको मुख्य भूमिकामा कलाकार अरुण क्षेत्री छन्। उनकै तस्बिर पोस्टरमा छ। अरुणले गालामा हात राखेका छन्। उनको अनुहारमा रगत लतपतिएको छ। जीवन सिंहले फिल्मको निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। फिल्ममा एक्सनसहित रोमान्टिक शैलीमा सुदूरपश्चिमको कथा प्रस्तुत गरिने टिमले जनाएको छ। फिल्मको […]
‘हन्टर’ मा अरुण क्षेत्रीको क्यारेक्टर लुक्स


