चलचित्र निर्माता चक्र चन्दको शब्दमा प्रेमिल गीत ‘यो माया भन्ने चिज’ सार्वजनिक

Thulo PardaThulo PardaSourceFeb 7, 20251 min read
चलचित्र निर्माता चक्र चन्दको शब्दमा प्रेमिल गीत ‘यो माया भन्ने चिज’ सार्वजनिक
काठमाडौं – सामाजिक क्षेत्रमा क्रियाशील अभियन्ता तथा चलचित्र निर्माता चक्र बहादुर चन्दले गीत लेखनमा समेत आफ्नो पहिचान बनाएका छन् । हालै उनको शब्दमा रहेको नयाँ गीत ‘यो माया भन्ने चिज’ सार्वजनिक भएको छ । गायिका सपना शाहीको आवाज र बिबि अनुरागीको सङ्गीत रहेको यो गीत सपना शाहीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार चन्दले […]