काठमाडौं– अहिले अभिनेत्री प्रियंका कार्की हरर तथा थ्रिलर जनराको फिल्म ‘ममी’ का कारण चर्चामा छिन् । यो फिल्म आज माघ २५ गते शुक्रवारदेखि देशैभरि प्रदर्शनमा आइसकेको छ ।
हुन त प्रियंका फिल्म प्रदर्शनमा नआउँदासमेत चर्चामा आइरहने अभिनेत्री हुन् । उनी कहिले पहिरनका कारण चर्चामा आउँछिन् त कहिले आफूले गरेको नृत्यका कारण ।
यद्यपि, अहिले प्रियंकाको चर्चा अरु बेलाको भन्दा फरक छ । अहिले उनको चर्चा तब भयो, जब उनी न्यूरोडको मुल सडक तथा गल्लिहरुमा अनौठो भेषभूषा तथा गेटअपमा देखा परिन् । त्यसपछि उनको चर्चा चुलिएको हो ।
प्रियंका एउटा नीलो रंगको गाउनमा अनुहार ...
बाटोमा पैदल यात्री र पसलेहरु हप्काउँदा–तर्साउँदा पनि प्रियंकाको प्रशंसै –प्रशंसा


