‘फेरि रेशम फिलिली’ को टिजरमा अमेरिका जान युवाकाे संघर्ष

Himal KhabarHimal KhabarSourceFeb 7, 20251 min read
‘फेरि रेशम फिलिली’ को टिजरमा अमेरिका जान युवाकाे संघर्ष
काठमाडौँ- महाशिवरात्रीको अवसरमा फागुन १४ देखि प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक भएको छ। १ मिनेट ४१ सेकेण्ड टिजरमा अमेरिका जान एक युवाले गर्ने संघर्षको कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक ‘फेरि जालमा’ बोलको गीत चर्चित बनेको थियो। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर […]