आजदेखि सिनेमा हलमा जुना, ममी र सारंग

KalakarmiKalakarmiSourceFeb 7, 20251 min read
आजदेखि सिनेमा हलमा जुना, ममी र सारंग
काठमाडौं- नेपाली फिल्म क्षेत्रका लागि यो विकेण्ड निकै व्यस्त हुने देखिएको छ । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि एक साथ तीन नयाँ फिल्महरु ‘जुनाः एक व्यथा’, ‘ममी’ तथा ‘सारंग’ प्रदर्शनमा आएका छन् । देशभरिका सिनेमा हलमा प्रदर्शनमा आएका यी तीनै वटा फिल्मलाई मल्टिप्लेक्सहरुले पनि सन्तुलित शैलीमा शोहरु उपलब्ध गराएका छन् । रोचक कुरा के छ भने यी तीन फिल्म तीन भिन्न नजरामा बनेकाले दर्शकले आफ्नो रोजाइको जनराको फिल्म हेरेर मनोरञ्जन लिने मौका पाएका छन् । अझ रमाइलो कुराक के छ भने तीन वटै फिल्ममा फरक फरक शैलीका विषयवस्तु समेटिएको छ ...